मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन

विकल्प न्यूज/बेनी चैत २२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को मालिका गाउँपालिका कमिटीको अध्यक्षमा पूर्व एमालेका तर्फबाट बेगप्रसाद गर्बुजा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । कमिटीको सचिवमा पूर्व माओवादी केन्द्रका गोबिन सिउन्थानी चयन हुनुभएको छ । शुक्रवार मालिका गाउँपालिकाको केन्द्र दरवाङमा जिल्ला संयन्त्र सदस्य रेशम जुग्जाली र पूर्व सांसद तथा नेता नवराज शर्माको आथित्यतामा भएको भेलाले … Continue reading मालिकामा नेकपाको एकता टुंगियो ः अध्यक्षमा गर्बुजा चयन